• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए निर्वाचन : आरके शर्मालाई उपाध्यक्ष डिबी क्षेत्रीको समर्थन, कुनैपनि पदमा उम्मेदवारी नदिने घोषणा

गैर आवासीय नेपाली संघ(एनआरएनए)अध्यक्षका उम्मेदवार आरके शर्मालाई उपाध्यक्ष डिबी क्षेत्रीले समर्थन गरेका छन्।एनआरएनएका वर्तमान उपाध्यक्ष आरके शर्माले अध्यक्षमा उमेदवारी दिएपछी मध्यपूर्वका उपाध्यक्षसमेत रहेका क्षेत्रीले शर्मालाई समर्थन गर्दै आँफुले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन्।

एनआरएनए अध्यक्षका लागी शर्माको उम्मेदवारी घोषणा कार्यक्रममा उपाध्यक्ष क्षेत्रीले श्रमिकको प्रमुख गन्तव्यस्थल रहेको मध्यपूर्वले अबको नेतृत्व पाउनुपर्नेमा जोड दिएका हुन्। उनले मध्यपूर्व अफ्रिका,इष्ट युरोपमा रहेका गैरआवासिय नेपालीहरुले एनआरएनएका लागि उपाध्यक्ष भन्दा माथि जान बनेकै होइनौ भन्ने सोचले गर्दा मध्यपूर्व सधैं पछि परेको बताए।

‘कार्यक्रममा बोल्दै उपाध्यक्ष क्षेत्रीले आरके शर्माका लागि मात्र नभएर मध्यपूर्व, मलेशिया र तमाम विश्वभर छरिएर रहेका श्रमिकहरुको हक अधिकार सुनिश्चित गर्दै एनआरएनए श्रमिकहरुको पनि संस्था हो भन्नका लागि आगामी नेतृत्व मध्यपूर्वकै हुनुपर्ने बताए। उनले भने,‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन्। यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ।’

रेमिट्यान्सको ठूलो मात्रा ओगटेको मध्यपूर्वका श्रमिकहरु सधैं पछि परेको र मध्यपूर्वमा पनि सक्षम नेतृत्व छन् भन्नका मध्यपूर्व नेतृत्वमा आउनुपर्ने उनले बताए। उनले भने,‘मध्यपूर्वका एनआरएनएहरु भोटर मात्र होइनन् नेतृत्व पनि हाक्न सक्छन्।यसपाली सबैले सहयोग गरेर मध्यपूर्वलाई नेतृत्व दिनुपर्छ, साथ दिन नसके सक्दिनँ भन्ने तर रावणले जस्तो छल गरेर तपाईसँग छु भनेर धोका दियो भने मध्यपूर्वका श्रमिकहरुले कहिल्यै पनि माफ गर्दैनन्।’

कार्यक्रममा बोल्दै उनले अबको नेतृत्व मध्यपूर्व र सम्पुर्ण श्रमिकको एनआरएनए बनाउनको लागि सबै अग्रजहरुसँग बसेर आगामी नेतृत्व मध्यपूर्वको हुनुपर्छ भन्नेमा आफ्नोे कोसिस रहने समेत प्रतिबद्धता उनले जनाए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv