• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

काठमाडौँ उपत्यकामा लोप भए चरा,मृत्युदर उच्च हुँदा अस्तित्व सङ्कटमा

पुस १ भृकुटी न्यूज,काठमाडौँ। काठमाडौँ  उपत्यका भित्र चराचुरुङ्गी लोप हुँदै गएका छन् भनेँ भएका चराचुरुङ्गीको समेत सङ्ख्या ह्वात्तै घटेको छ । पछिल्लो समय गौँथली ,ढुकुर, गरुड, बेसारो,जुरेली, सुँगा जस्ता चरा उपत्यकामा लोप भएको पाइएको छ भनेँ काग,भँगेरा र रुपीको सङ्ख्या अस्वभाविक रुपमा घटेको छ । चरा लोप हुनु वातावरणीय हिसाबले गम्भीर मात्र नभएर मानव अस्तित्वकैलागि समेत चुनौती बन्न सक्ने चरा विज्ञहरुले चेतावनी दिएका छन् । उपत्यकामा काग,रुपी र भँगेरा जस्ता चराहरुको सङ्ख्या घट्नुमा चराको प्रजनन क्षमतामा कमि र वातावरणको बिनास मुख्य देखिएको छ । शहरमा मानिसले फालेका विषाक्त फोहोर नै चराको आहारा बन्न पुगेपछि चराहरु ठूलो सङ्ख्यामा मरेको पाइएको छ । चराहरुको मृत्यु दर उच्च तर प्रजनन दर अत्यन्तै कम हुँदै जाँदा भएका बाँकी चराहरु समेत अस्तित्व लोप हुने खतरा चुलिएको छ ।

  • #चराचुरुङ्गी #काठमाडौ #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv