• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बिहिबार, असार २५, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

नरसंहारको आरोपमा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा याचिका दायर

एजेन्सी । दक्षिण अफ्रिकाले इजरायलले गाजामा ‘नरसंहार’ गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत ‘आईसीजे’ मा मुद्दा दायर गरेको छ।

आईसीजेले ‘जेनोसाइड कन्भेन्सनु अन्तर्गत इजरायलको दायित्वको कथित उल्लङ्घनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको छ। तर, इजरायलले यो आरोपलाई ‘निराधार’ भन्दै कडाइका साथ अस्वीकार गरेको छ।

इजरायलको विदेश मन्त्रालयले दक्षिण अफ्रिकाले लगाएको यो आरोपलाई इजरायलले अस्वीकार गरेको जनाएको छ ।

नेदरल्याण्डको द हेगमा रहेको आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख कानुनी निकाय हो। यसले विभिन्न देशहरू बीचको विवादहरू समाधान गर्दछ र अन्तर्राष्ट्रिय कानुनी मुद्दाहरूमा सल्लाह दिन्छ।

आईसीजेमा अपील दायर गरेपछि दक्षिण अफ्रिकाले एक विज्ञप्तिमा भन्यो कि आफ्नो देश नरसंहार हुनबाट रोक्न बाध्य छ।

विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण अफ्रिका गाजा पट्टीमा इजरायलको आक्रमण र त्यहाँका बासिन्दाहरूलाई जबरजस्ती हटाइएका कारण नागरिकहरूको दुर्दशाबाट गहिरो चिन्तित छ।’

‘यसबाहेक, त्यहाँ मानवता विरुद्धको अपराध र युद्ध अपराध जस्ता अन्तर्राष्ट्रिय अपराधहरूका साथै नरसंहार वा यस्तै अपराधहरूको रिपोर्टहरू छन्,’ विज्ञप्तिमा भनिएको छ।

आफ्नो आवेदनमा दक्षिण अफ्रिकाले आईसीजेलाई अर्को हप्ता सुनुवाइ गर्न भनेको छ।

इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले दक्षिण अफ्रिकाको दाबीलाई ‘अदालतको घृणित र अपमानजनक शोषण’ भएको बताएका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv