• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रचण्ड सरकारले इतिहासमा कहिल्यै कसैले गर्न नसकेको काम गरेको छ – डा.दीक्षित

२१ असार, काठमाडौं।  नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले vrikuti online tv को एक अन्तरवार्तामा बोल्दै  भ्रष्टाचार विरुद्ध प्रचण्ड नेतृत्वको सरकारले इतिहासमा कहिल्यै कसैले गर्न नसकेको काम गरेको बताएका छन् ।
हाइप्रोफाइल भ्रष्टहरु जेल गएको प्रसङ्ग उल्लेख गर्दै डा.दीक्षितले सरकारको यो कदमलाई इस्टनबाजी भन्नु अन्याय हुने भन्दै यो सरकारलाई खबरदारी सहितको समर्थन गर्नु पर्ने बताएका छन् ।

गृहमन्त्री र प्रधानमन्त्रीको भूमिकालाई एउटै आँखाले हेर्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री भन्दा गृहमन्त्रीको भूमिका यो सफलतामा पृथक र महत्वपूर्ण रहेको बताएका छन् । प्रचण्ड भरोसा योग्य मान्छे नभएको भन्दै उनले बलियो नागरिक खवरदारी आवस्यक रहेको बताएका छन् ।
भ्रष्टाचार विरुद्ध सदन भित्र रवि लामिछाने ,सिके राउत जस्ता नयाँ राजनीतिक पार्टी र नेताले सरकारलाई उपयुक्त साथ र उर्जा प्रदान गर्न नसक्नु दु:खद रहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

  • #प्रचण्ड #ओली #डा.सुन्दरमणि #भृकुटी न्यूज #काठमाडौ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv