• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति सीसँगको भेटदेखि कैलाश पर्वतको यात्रासम्म

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि साताव्यापी चीन भ्रमणमा जाँदैछन् ।

अमेरिकामा राष्ट्रसंघीय सभामा सहभागी भएर प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्ड आज शनिबार चीन पुग्दैछन् । चीनमा उनले राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री दाहाल आजै १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री दाहालले तिब्बतको कैलाश मानसरोवरदेखि चीनका अन्य विभिन्न क्षेत्रको पनि भ्रमण गर्नेछन् । उनलाई दुईपटक गार्ड अफ अनर दिइनेछ भने भ्रमणका क्रममा विभिन्न सहमतिरसम्झौतामा हस्ताक्षरसमेत हुने बताइएको छ । प्रधानमन्त्री आगामी शनिबार सम्म चिनमा के – के गर्नेछन् ।

यो बीचमा उनले केके गर्नेछन् त रु हेरौं निर्धारित कार्यतालिका स्

शनिबार

– हङकङ हुँदै बिहान १०:१० मा हान्जाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ।

– नेपाली राजदूत र चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीको स्वागत ।

– विमानस्थलमै प्रधानमन्त्रीलाई गार्ड अफ अनर पश्चात् होटल प्रस्थान ।

– ११:५० मा राष्ट्रपति सी चिनफिङले दिएको स्वागत समारोहमा सहभागी।

– ४:४० मा उच्चस्तरीय द्वीपक्षीय बैठक ।

– संयुक्त बैठकपछि ५ बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आधा घण्टाको औपचारिक भेटवार्ता ।

– बेलुका ७:२० मा १९ औं एसियाली खेलको उदघाटन समारोहमा सहभागी हुन प्रस्थान ।

– स्टेडियमबाट राति १० बजे हुजिसान रिसोर्टमा बास ।

आइतबार

– प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान ।

– ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले स्वागत गर्ने । विमानस्थलबाट स्टेट गेष्ट हाउस प्रस्थान ।

– अपराह्न ४ बजेदेखि ५ बजेसम्म नेपाल९चीन बिजनेस समिटमा सहभागीता तथा सम्बोधन ।

– पौने ६ बजे नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी ।

सोमबार

– ९ बजे ग्रेटहल प्रस्थान । ग्रेटहलमा ९।४५ देखि आधा घण्टा चिनियाँ जनकांग्रेसका अध्यक्ष झाउ लेजीसँग भेटवार्ता ।

– १०:४५ मा प्रधानमन्त्री त्यानआनमेन स्क्वायरमा हुने स्वागत समारोहमा सहभागी तथा गार्ड अफ अनर ।

– १०:५५ मा चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता। भेटवार्तालगत्तै दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही सहमति सम्झौतामा हस्ताक्षर ।

– १२ बजे चिनियाँ प्रधानमन्त्रीले दिएको स्वागत समारोहमा प्रधानमन्त्री ।

– १ बजे हुवाइ बेइजिङ ग्रुपको भ्रमण ।

– साढे ५ बजे चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई अन्तरवार्ता ।

– ६ बजे दा दोङ बेइजिङ डक रेस्टुरेन्टमा रात्रि भोज ।

मंगलबार

– बिहान ७ बजे माओको शव राखिएको स्थानमा श्रद्धाञ्जली ।

– ८ बजे बेइजिङबाट चोनकिङ प्रस्थान अनि एकेडेमी अफ एग्रिकल्चर साइन्सको अवलोकन ।

– ६ बजे चोनकिङका प्रमुख चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य यान लिजुनसँग भेटवार्ता । सात बजे यानले दिएको रात्रिभोजमा सहभागी ।

बुधबार

प्रधानमन्त्रीसहितको नेपाली समुह ८ बजे तिब्बतको ल्हासाका लागि प्रस्थान ।

१ बजे ल्हासामा नेपाली वाणिज्य दूतावासको स्वागत समारोहमा सहभागी ।

दिउँसो पोताला दरबारको अवलोकन ।

बेलुका ६ बजे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङ जुनझेङसँग भेटवार्ता ।

बेलुका सचिव वाङले दिएको रात्रिभोजमा सहभागी ।

बिहीबार

बिहान ७:३० मा ल्हासाबाट नाग्री घुन्सा विमानस्थलका लागि प्रस्थान । दिउँसो १२ देखि २ बजेसम्म माउन्ट कैलाशको बेसक्याम्प भ्रमण । कैलाश पर्वतको अवलोकन ।

दिउँसो २ बजेपछि मानसरोवर तालको अवलोकन ।

शुक्रबार

९:४५ मा अली घुन्सा विमानस्थलबाट ल्हासाका लागि प्रस्थान ।

१२:४५ ल्हासाबाट फेरि छेंङदु प्रस्थान । ३ बजे छेङदुम अवतरण ।

४ बजे प्रधानमन्त्री दाहालद्दारा पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रको अवलोकन ।

६ बजे सिचुवान प्रान्तका कम्युनिष्ट पार्टी प्रमुख वाङ सीओहुइसँग भेटवार्ता ।

७ बजे वाङले दिएको रात्रिभोजमा सहभागीता ।

शनिबार

प्रधानमन्त्री दाहाल बिहान ९:५५ मा छुेङदु विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान ।

बिहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ।

  • प्रधानमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv