• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

मध्यराती महिलाहरुलाई दुर्व्यवहार गर्ने व्यक्ति पुूर्व YCLयुवा संघका विनोद राई भएको पुष्टि

६ मंसिर काठमाडौं। दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यका बाहिरबाट आएका महिलाहरूमाथि सामुहिक दुर्व्यवहार गर्ने व्यक्ति पूर्व माओवादी YCL सदस्य र हाल युवा संघको सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको छ । सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका व्यक्ति विनोद राई भएको पुष्टि भएको हो। यस अघि प्रसाईँलाई कालोमोसो दल्ने समुह पनि विनोदकै रहेको बुझिएको छ।
लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि राईको नेतृत्वमा गएको समूहले दुर्व्यवहार गरेको पुष्टि भएको छ । महिलाहरूलाई सुतिरहेको अर्धनग्न अवस्थाबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचित बनिरहेको छ ।
यस्तो जघन्य अपराध गर्दा पनि र पर्याप्त प्रमाण बाहिरीको २४ घण्टा हुन लाग्दा समेत प्रहरीले विनोद र उनको समुहलाई नियन्त्रणमा लिएको छैन भने अलपत्र परेका ति महिलाहरुको अवस्था कस्तो छ भन्ने सम्म जानकारी छैन । यसरी महिलाहरुलाई राती लखेटेको भिडियो एमाले नेता महेश बस्नेत स्वयंले आफ्नो फेसबुकमा राखेर पुनः डिलिट गरेका थिए। यस्तो अमानवीय कुकृत्यको अहिले सर्वत्र आलोचना भइरहेको छ।

  • #युवा संघ #एमाले #दुर्गा #भृकुटी न्यूज #काठमाडौं
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv