१४ जेष्ठ,काठमाडौं । टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध मृतककी श्रीमतीले रिट दिएकी छन् । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत रिट लिएर सर्वोच्च पुगेकी हुन् । रिटबारे अध्ययन भइरहेको सर्वोच्च अदालत श्रोतले बताएको छ ।
टीकापुर हत्याकाण्डका अभियुक्तको आममाफी विरुद्ध शारदा सर्वोच्चमा
टीकापुर हत्याकाण्डका अभियुक्तको आममाफी विरुद्ध शारदा सर्वोच्चमा
तपाईको प्रतिक्रिया