• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

फिदिमका मित्र प्रसाद काफ्लेले आर्जु राणालाई दुई करोड बुझाएर मेयरको टिकट किनेको खुलासा

१३ असार, काठमाडौँ। पाँचथरको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले निर्वाचनमा टिकट लिन दुई करोड रकम बुझाएको अडियो टेप सार्वजनिक भएको छ ।

अडियोमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणालाई उक्त पैसा बुझाएको दाबी गरिएको छ । काफ्लेको तर्फबाट आरजुलाई पैसा बुझाएउने सन्तोष श्रेष्ठ हुन् । उनी हाल नेपाली कांग्रेस पाँचथरका सहसचिव छन् । टिकटका अर्का दाबेदार र सन्तोष श्रेष्ठ बिच भएको टेलीफोन वार्ता निर्वाचन सकिएको एक वर्ष पछि आज लिक भएको हो ।

श्रेष्ठले अडियोबारे प्रतिक्रिया दिदै पानीमाथिको ओभानो बन्न खोजेपनि वास्तविकता बाहिर आउँदा अहिले कसैसामु अनुहार देखाउने स्थिति छैन भने दुई करोड आर्जुलाई बुझाएर टिकट लिएका काफ्ले यो भृकुटी न्यूजमा यो समाचार तयार पार्दा सम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

  • #नेपाली काङ्ग्रेस #आर्जु #फिदिम #मित्र काफ्ले #भृकुटी न्यूज #काठमाडौ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv