• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, कार्तिक ०६, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सांसद बिष्णुकुमार कार्कीलाई कालोसूचीमा राख्ने तयारी

कुमारी बैंकले ऋण तिर्न नसकेपछि प्रतिनिधिसभा सांसद बिष्णुकुमार कार्कीलाई कालोसूचिमा राख्ने तयारी गरेको छ ।

बैंकले उनको सम्पति लिलाममा चढाइसकेको छ । उनी नवलपुर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । बैंकले १५ दिने भित्र साँवा ब्याज तिर्नको लागि सूचना प्रकाशित गरेको छ।

बैंक स्रोतका अनुसार मनकामना इट्टा उद्योगका प्रोपाइटर रहेका कार्कीले आफनो उधोग संचालनको लागि ऋण लिएका थिए । ऋणको सावाँ तथा ब्याज भुक्तानीको लागि पटक पटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा, सावाँ तथा ब्याज तिर्नको लागि १५ दिने सार्वजनिक सुचना निकाल्दा समेत सावाँ ब्याज भुक्तान नगरेपछि सम्पति लिलाम गर्न लागिएको बैंकले जनाएको छ ।तत्कालीन एनसीसी बैंकबाट लिएको ४५ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले कार्कीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो।

यसअघि पनि उनी सहित सिङ्गो परिवारको करोडौँ सम्पति लिलामीको लिष्टमा परेको थियो । पटक पटक ताकेता गरिरह्दा पनि अन्त्यसमा बैंकले सार्वजनिक सूचना जारी गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

    • २.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • ३.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ४.

    • ५.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ६.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv