• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एकदिवसीय विश्वकप : अस्ट्रेलियाको पहिलो जित

अस्ट्रेलियाले जारी आइसीसी क्रिकेट विश्वकपमा पहिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले यस विश्वकपमा पहिलो जित हासिल गरेको हो ।

श्रीलंकाले दिएको २१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाका लागि जोश इंगलिसले सर्बाधिक ५८ रन बनाएका थिए भने मिचेल मार्शले ५२ रन बनाएका थिए । त्यसैगरी मार्नस लाबुस्चागनेले ४०, ग्लेन म्याक्सवेलले अविजित ३१ रन बनाए भने मार्नोस स्टोइनिसले अविजित २० रन बनाएका थिए ।

त्यसैगरी श्रीलंकाका बलर दिल्सान मधुशंकाले सर्बाधिक ३ विकेट लिएका थिए भने दुनिथ वेल्लालागेले एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको श्रीलंका ४३.३ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । एक समय २१५ रनको ओपनिंग साझेदारी गरेको श्रीलंका त्यसपछि सम्हालिन नसक्दा अल आउट भएको थियो ।

श्रीलंकाका लागि पाथुम निसान्काले ६१ र कुसल परेराले ७८ रन बनाए भने चरिथ असलंकाले २५ रन बनाए । यी बाहेक श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

त्यसैगरी अस्ट्रेलियाका बलर एडम जाम्पाले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क र कप्तान पाट कमिन्सले २(२ विकेट र ग्लेन म्याक्सवेलले एक लिएका थिए ।

यो जितपछि अस्ट्रेलियाको ३ खेलमा २ अंक भएको छ । त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार तीन खेलमा हार बेहोरेको छ ।

अब अस्ट्रेलियाले आगामी शुक्रबार पाकिस्तानसँग खेल्ने तालिका छ भने श्रीलंकाले शनिबार नेदरल्याण्डससँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv