• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बिहिबार, असार ११, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

अबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।

अध्यक्ष पदका प्रत्याशी आरके शर्माद्धारा कतारमा आयोजित औपचारिक उम्मेदवारी घोषणासभा तथा बाचापत्र सार्वजनिक कार्यक्रमकै अवसरमा दाहालले आगामी कार्यकालका लागि सचिव पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका हुन ।

दाहालले एनआरएनएको अवको नेतृत्व मध्यपूर्वले पाउनुपर्ने बताउदै अध्यक्षमा आरके शर्मालाई समर्थन गरेर अघि बढने बताए ।

एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध्यपूर्वलाई यस पटक नेतृत्व दिनु पर्ने बताउदै दाहालले यस अभियानलाई अझ सशक्त बनाउन आफु सचिव पदका लागि अघि सरेको जनाए ।

‘युरोप, अमेरिका, जापान सबै क्षेत्रले नेतृत्व लिइसकेको छ, यसैले अहिले संसारभर रहेका नेपालीहरुको चाहना मध्यपूर्वले नेतृत्व पाओस भन्ने छ’ दाहालले भने ‘मध्यपूर्वमा मजदुरहरु मात्र छन, एनआरएनएलाई हाक्न सक्ने कोही छैनन भनिरहदा यहाँ संस्था हाक्न सक्ने व्यक्तित्वहरु छन ।’

एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले आफु एकैचोटि नभई स्टेप वाई स्टेप जिम्मेवारी वहन गर्दै अघि बढेको बताए । ‘एनआरएनए अभियानमा क्रमिकरुपमा विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्भाह गर्दै र अनुभव वटुल्दै अघि बढेको छु, यसैले विगतका अनुभवहरुमार्फत संघको अभियानलाई थप सशक्त बनाउन र संस्था सुदृढ बनाउदै लैजान यसपटक सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ’ दाहालले भने ।

बेल्जियमलाई कर्म थलो बनाएका ब्यबसायी दाहाल एनआरएनए बेल्जियमको महासचिब, अध्यक्ष, आइसिसीको सहकोषाध्यक्ष हुँदै हाल कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv