• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, बैशाख २९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

नेपाली किसानहरुका लागि खुसीको खबर : बालेनको अर्को प्रभावकारी कदम, रासायनिक मल आपूर्तिमा महत्वपूर्ण निर्णय ।

काठमाडौ । नेपाली किसानका लागि राहत हुने गरी बालेन नेतृत्वको सरकारले रासायनिक मल आपूर्तिमा महत्वपूर्ण निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारतसँग ‘जीटुजी’ (सरकार–सरकार) प्रक्रियामार्फत रासायनिक मल खरिद गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो । निर्णयअनुसार कम्पनीले ६० हजार टन युरिया र २० हजार टन डीएपी मल भारतबाट आयात गर्नेछ । यस निर्णयसँगै अब कृषि सामग्री कम्पनीले भारतसँग समन्वय गरी सिधै मल आयात गर्ने बाटो खुला भएको छ। सरकारको यो कदमले दीर्घ समयदेखि देखिँदै आएको मल अभाव र आपूर्ति ढिलाइ अन्त्य हुने अपेक्षा गरिएको छ। किसानले समयमा मल पाउने व्यवस्था सुनिश्चित गर्न गरिएको यो निर्णयलाई कृषि क्षेत्रका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म
मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र
सिमलखेतमा स्वरोजगारको उज्यालो: बाख्रा–कुखुरापालन तालिमले दलित समुदायमा आशा जगाउँदै

धेरै पढिएको

  • १.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

ताजा समाचार

  • १.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • २.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

  • ३.
    नेपाली किसानहरुका लागि खुसीको खबर : बालेनको अर्को प्रभावकारी कदम, रासायनिक मल आपूर्तिमा महत्वपूर्ण निर्णय ।

  • ४.
    सिमलखेतमा स्वरोजगारको उज्यालो: बाख्रा–कुखुरापालन तालिमले दलित समुदायमा आशा जगाउँदै

  • ५.
    बालेन सरकारले गरे कृषिमा अर्को ‘बोल्ड धमाका, बाली रोप्नुअघि नै मूल्य तोकिने,कृषिमन्त्री गीता चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

  • ६.
    नीति कागजमै सीमित, कृषिमा उद्योग जोड्ने बहस फेरि चर्कियो

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv