• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, असार ०१, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

शिक्षकलाई पुन:अवसर दिने निर्णय,केन्द्रमा निवेदन पेश गर्न आग्रह

१७ पुस,भक्तपुर,विगतमा सरकारले दिएको सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिने भएको छ।
`गोल्डेन हेन्डसेक´ सुविधा लिन नपाएका शिक्षकहरुलाई  सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिन शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असोज १५ गते सम्म अस्थायी रुपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो ।
शिक्षक सम्बद्ध संघ सङ्गठनहरुले छुटेकाहरुलाई सोहिबमोजिम सुविधा दिन मन्त्रालय र केन्द्रमा आवाज उठाउँदै आएका थिए। शिक्षकहरुको उक्तमाग सम्बोधन गर्दै केन्द्रले सूचना प्रकाशन गरेर सो सुविधा नपाएका शिक्षकलाई निवेदन पेश गर्न अनुरोध गरेको छ । कतिदिन भित्रमा निवेदन पेश गर्ने भन्ने विषयमा केन्द्रले केही खुलाएको छैन।

  • #शिक्षा मन्त्रालय #शिक्षक #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv