• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

उपत्यकाका तीन जिल्लामा ११ लाख मतदाता,पाँच सय सत्ताइस मतदानस्थल संवेदनशील

उपत्यकाका तीन जिल्लाका करिब ११ लाख मतदाताले आइतबार हुने निर्वाचनमा १५ प्रतिनिधिसभा सदस्य र ३० प्रदेश सभा सदस्य चुन्दै छन् । तीन जिल्लामा मतदानका लागि निर्वाचन आयोगले पाँच सय २७ मतदानस्थल तोकेको छ, जहाँ १० लाख ९६ हजार नौ सय ७७ मतदाता छन् ।

आयोगका अनुसार प्रतिनिधिसभाको १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ६ लाख ५२ हजार एक सय २८ मतदाता छन् । तीन क्षेत्र रहेको ललितपुरमा दुई लाख ५० हजार चार सय १० तथा दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेका छन् । काठमाडौंमा तीन सय २०, ललितपुरमा एक सय ३१ त्था भक्तपुरमा ७६ मतदानस्थल तोकिएको छ ।

उपत्यकाका पाँच सय २७ मतदानस्थल संवेदनशील
देशभरि तीन हजार ६५ मतदानस्थललाई गृह मन्त्रालयले अति संवेदनशीलको सूचीमा राखे पनि उपत्यकामा भने एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशीलको सूचीमा छैन । गृहले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन समूहमा विभाजन गरेको छ । उपत्यकाका पाँच सय २७ मतदानस्थललाई संवेदनशील र सामान्यमा मात्र राखिएको छ ।

  • #निर्वाचन आयोग #मतदान स्थल #उपत्यका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv