• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

काठमाडौ २ मा दलभन्दा स्वतन्त्र सक्रिय,हेमबिक्रम पछि अनुपले थाले घरदैलो

१२ कार्तिक काठमाडौ,
काठमाडौ निर्वाचन छेत्र नं. २ मा ठूला राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेद्बारहरु सक्रिय देखिएका छन् । बिरासत जस्तै बनेको काठमाडौ दुईबाट माधव नेपाल पछि हटे पछि गठबन्धनको साझा उम्मेद्बारको रुपमा माओबादीले ओनसरी घर्तीलाई उम्मेद्बार बनाएको छ।काठमाडौ २मा एमाले सहित ३१ जना उम्मेद्बार चुनावी मैदानमा छन् । जसमा ११ जनाले स्वतन्त्र उम्मेद्बारी दिएका छन् । तर अहिले नेपाली काङ्ग्रेस बि.पि.को चुनाव चिन्ह करुवा लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेद्बार हेम बिक्रम सिलवाल र क्रस खुकुरी चुनाव चिन्ह लिएर मैदानमा रहेका अर्का स्वतन्त्र उम्मेद्बार अनुप बोहराको मात्र अग्रभागमा चर्चा चुलिएको छ। गठबन्धन देखि एमाले सम्मका कार्यक्रम शून्य प्राय देखिन्छ तर स्वतन्त्र उम्मेद्बार हेमबिक्रम सिलवालले घरदैलो कार्यक्रम सम्पन्न गरिसकेकाछन् भने अनुप बोहराले घरदैलो कर्यक्रमलाई तिब्रता दिएका छन् ।काठमाडौका सचेत मतदातामाझ राजनीतिक दलको तर्फबाट राप्रपाकी कुन्ति पोख्रेलले घरदैलो कार्यक्रमलाई तिब्रता दिइरहेकी छन् भने अन्य राजनीतिक दलको प्रचार प्रसार कमजोर देखिएको छ। काठमाडौ महानगरमा स्वतन्त्र मेयर निर्वाचित भएसँगै स्वतन्त्रहरुको आत्मविश्वास बढेको देखिन्छ भने काठमाडौमा दलिय साख क्रमश घट्दै गएको छ। विशेष चासो पूर्वक स्वतन्त्रका कुरा सुनिरहेका र स्वतन्त्र उम्मेद्बारको व्यक्तित्व हेरिरहेका काठमाडौका जनताले यो पटक कस्तो निर्णय लिन्छन् भन्ने जिज्ञासा बिच काठमाडौ २मा भने स्वतन्त्रहरुले नै आफ्नो पक्षमा चुनावी माहोल र जनताको ध्यान आकृष्ट गर्न सफल देखिएका छन्।पटकपटक माधव नेपालबाट धोका पाएका काठमाडौ २का जनता दलको कुरा सुन्ने मुडमा देखिदैनन यस्तो अवस्थामा कुनै दलिय ट्याग नलागेका अनुप बोहराको चुनावी उपस्थिती गठबन्धन र गठबन्धन इतरका दल र उम्मेद्बारहरुलाई फलामको चिउरा बन्ने देखिन्छ भने स्वतन्त्र उम्मेद्बार हेम बिक्रम र अनुपको उपस्थितीले स्वतन्त्रको मत जस्ले जति काटाकाट गरे पनि अन्तत स्वतन्त्र उम्मेद्बारलाई नै फाइदा पुग्ने अनौठो र रोचक संयोग पनि काठमाडौ २मा देखिएको छ।

  • #भृकुटी न्यूज #अनुप बोहरा # हेमबिक्रम सिलवाल # काठमाडौ २
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv