• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

ग्रेटर नेपालको १०औं वार्षिक उत्सव सप्पन्न,मुद्दा  झनै सशक्त बनाउने तयारी

१९ कार्तिक काठमाडौ ,ग्रेटर नेपाल राष्ट्रिय साप्ताहिकले आफ्नो दशाैं वार्षिकउत्सव कार्यक्रमको आयोजना गरेको छ । ग्रेटर नेपालका प्रमुख अभियान्ता एवम ग्रेटर नेपाल साप्ताहिकका प्रकाशक सम्पादक सुरेन्द्र ढकालले देशभक्तिको आवाज नेपाली पत्रपत्रिकाले लेख्ने आँट नगरेकै कारण ग्रेटर नेपाल साप्ताहिक प्रकाशन गर्नु परेको उल्लेख गर्नुभयो ।
ग्रेटर नेपालका सबै अभियान्ता र संस्थाहरुलाई एकजुट बनाएर लैजाने उद्घोष गर्दै ग्रेटरनेपालको उदेश्य प्राप्तिको वैचारिक र सूचना मुलक सामग्रीको रुपमा यो पत्रिका समर्पित रहेको ढकालले स्पष्ट पार्नुभएको थियो।
संसद भित्र पनि ग्रेटर नेपालको आवाज उठाउन आवश्यक रहेको उल्लेख गर्दै ढकालले काठमाडौँ एकबाट प्रतिनिधि सभाको सदस्यमा उम्मेद्वारी दिएको र आफ्नो उम्मेद्वारी एउटा विशिष्ट लडाइँको रुपमा बुझिदिन सबैमाझ अपिल समेत गर्नुभएको छ । सुरेन्द्र ढकालको सभापतित्व रहेको उक्त कार्यक्रममा डा.द्वारिकानाथ ढुङ्गेलको प्रमुख आतिथ्यता रहेको थियो भने कलाकार नवल खड्का,सिमाविद बुद्धिनारायण श्रेष्ठ,प्रा.कृष्ण प्रसाईं लगायत महानुभावहरुको विशेष आतिथ्यता रहेको थियो । प्रमुख अतिथि ढुङ्गेलले पूर्व जर्मनी र पश्चिम जर्मनीको उदाहरण दिँदै बर्लिनको पर्खालको प्रसङ्ग झिकेर ग्रेटर नेपालको भावना र विचारलाई जीवित राख्न प्रयत्नशील रहनु पर्ने भन्दै इतिहासको कुनै न कुनै बिन्दुमा ग्रेटरनेपाल सम्भव भएरै छोड्ने दावी समेत गर्नु भयो। घनस्याम मिश्रले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम प्रज्ञा भवनमा आयोजना गरिएको थियो।

  • #भृकुटी न्यूज #ग्रेटर नेपाल #ग्रेटर नेपाल साप्ताहिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv