• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

डिल्लीराम खनालले अभिनेत्री करिश्मा मानन्धरसँग मागे माफी

काठमाडौ,अभिनेत्री करिश्मा मानन्धरसँग कलाकार एवम अभियान्ता डिल्ली राम खनालले सार्वजनिक रुपमै माफ मागेका छन् ।माफ माग्दै खनालले भनेका छन् “रवि लामिछानेको राष्ट्रलाई नै हेप्ने अप्रिय कर्मको बिरोध गर्ने सन्दर्भमा आएको आक्रोशपूर्ण अभिव्यक्ति बिच आफ्नो गम्भीर असावधानीका कारण सम्मानित कलाकार करिश्मा मानन्धरको प्रतिष्ठा र भावनामा ठेस पुगेकोमा म दुखी भएको छु, गल्ति महसुस गरेको छु र माफी चाहन्छु।”

आफू कलाकार मानन्धरको फ्यान भएको , आफू पनि कला छेत्रमा रुचि भएको मानिस हुनुको नाताले पनि वहाँ प्रति सधै उच्च सम्मान रहेको बताएका छन् । असावधानीबस भएको उक्त गलत अभिव्यक्तिलाई टिकटक लगायत सामाजिक सञ्जालमा अनावश्यक प्रचार नगरी दिन,प्रचार भएको भए हटाएर सहयोग गरिदिन र यो विषयलाई लिएर कलाकार मानन्धर र आफूलाई खराब भावनाले नहेरी दिन सबैमा आग्रह समेत गरेका छन् ।
“खाडल जति ताछ्यो उति बढ्छ।” म दिदी सँग अन्तरहृदयबाटै माफी माग्छु। उनले भनेका छन् । करिव एक दर्जन सञ्चारमाध्यमबाट गम्भीर गल्ति भएको महसुस गर्दै माफी मागेका छन् । खनालको अभिव्यक्तिलाई लिएर मानन्धरले साइबर ब्यूरोमा उजुरी दिए पछि खनालले सार्वजनिक रुपमै माफ मागेका छन् ।

  • #डिल्लीराम खनाल #करिश्मा मानन्धर #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv