• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रचण्डले फैलाए पाप र धर्मको आतंक,गठबन्धनलाई भोट नदिनेलाई पापले ठिक पार्ने धम्कि ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नदिए पाप धुरीबाट कराउने बताएका छन्।

पोखरामा शुक्रबार भएको पाँच दलीय गठबन्धनको प्रदेशस्तरीय भेलामा प्रचण्डले सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताले आफ्ना उम्मेदवारलाई भोट नहाले पाप धुरीबाट कराउने बताए।

invotech

‘कुनै पनि पार्टीका नेता, कार्यकर्ता साथीहरू दुविधामा रह्यो, यसलाई भोट हालौं कि नहालौं, नहालौं जस्तो मनमा आयो भने पाप पलाएको बुझिन्छ। पाप धुरीबाट कराउँछ भने जस्तो मनमा पाप पलायो भने अन्तत धुरीबाट कराउँछ,’ उनले भने।

उनले स्थिरता र विकासका पक्षमा पाँच दलीय गठबन्धन बनेको बताए। यस्तै अर्को गठबन्धन भने यसलाई उल्टाउने पक्षमा लागेको उनको आरोप थियो।

Esewa
softwarica
nic

‘यो पवित्र गठबन्धन हो। राष्ट्र, जनता र लोकतन्त्रका पक्षमा बनेको हो। स्थिरता र विकासका पक्षमा,’ उनले भने, ‘हाम्रो अरू कुनै स्वार्थ छैन र थिएन। अर्को गठबन्धन पनि छ सँगसँगै, त्यो भने यो परिवर्तनलाई उल्ट्याउन चाहन्छ।’

 

  • #vrikutinews #prachanda #pmserbahadurdeuwa #gathabandhan
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv