• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रचण्ड -बाबुराम बिच चर्कियो द्वन्द्व, यस्तो छ भित्री गोप्य रहस्य

७,बैशाख ,काठमाडौ । राजनीतिक जीवनको २५ वर्षसँगै सहकार्य गरेर राजनीति गरेका बाबुराम-प्रचण्ड अनेकौँ फुट र अलग थलग हुँदै,आरोप प्रत्यारोप गर्दै बिभाजनको बाटोमा पुगे तर मङ्सिर ४ को निर्वाचनमा जीवन मरणको चर्को व्यथाले च्यापिएका प्रचण्डले आफ्नो निर्वाचन छेत्रबाटै भाग्नु पर्ने स्थिति आएपछि गोर्खा ओर्लिएर बाबुरामसँग आत्मसमर्पण गरे ।
प्रचण्डको यस्तो हालत देखेपछि विद्वान बाबुरामले प्रचण्डको यो निरिहतालाई आफ्नो वर्चस्व हात पार्ने महत्वपूर्ण अवसर ठाने र सर्त सहितको प्रचण्डलाई जीवनदान दिने प्रस्ताव अगाडि सारे। उनका ३वटा प्रस्ताव यस्तो रहेको श्रोतले बताएको छ । (१) छोरीलाई राजनीतिक सफलता दिलाउने(२) माओवादी केन्द्रको वैचारिक लाईनको नेतृत्व दिनु पर्ने (जस्को भित्री उदेश्य माओवादी केन्द्र कब्जा गर्ने)
(३) छोरीको चुनावी खर्च सबै माओवादी केन्द्रले जिम्मा लिने,पार्टीको सम्पूर्ण श्रोत समान परिचालन र निर्वाचन पछि पार्टी एकता गर्नु पर्ने ।
ओलीसँगको सङ्गत र घट्नाबाट सिपालु भएका प्रचण्डले बाबुरामको यस्तो मौखिक सर्त गम्भिरता पूर्वक सुने र ठाउँको ठाउँ ओके भन्दिए ।
जब मंसिर ४ को चुनाव सकियो प्रचण्ड विजयी भए त्यसपछि अहिले भट्टराईको चुनावताकाको त्यो समझदारीलाई धोती लगाइ दिए किनकी बाबुरामलाई पार्टी बुझाउन प्रचण्डलाई सजिलो कुरै थिएन । बाबुरामको बिद्दता अहिले उत्तानो परेको छ । चलाख प्रचण्डले चुनावताका भएका बाबुरामका सर्तबारे कुरा सुन्नै नचाहेपछि अहिले बाबुराम र प्रचण्ड बिच चर्को खटपटी पैदा भएको श्रोतले बताएको छ ।”बाबुराम गरिखाने मान्छे होइनन्” भन्ने निचोडमा पुगेका प्रचण्डले सर्तहरूलाई थाङ्नामा सुताइदिए पछि बाबुराम भट्टराईले रास्वपासँग पार्टी एकता गरेर अर्को यात्रा तय गर्ने तयारी गरिरहेको श्रोतले बताएको छ ।

  • #बाबुराम #प्रचण्ड #माओवादी केन्द्र #रास्वपा#भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv