• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

मधेश विरोधी भन्नेलाई ओलीको स्पस्टिकरण

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै केही स्वार्थीहरुले आफूलाई मधेश विरोधी भनेर हल्ला चलाएको आरोप लगाएका छन् ।

‘केही स्वार्थी हरुले केपी ओली मधेस विरोधी हो भनेर हल्ला चलाए, ६० वर्षदेखि म मधेसमा बसेको छु, इनार कसरी खन्नुपर्छ, चापाकल कसरी गाड्नुपर्छ भन्ने थाहा छ । राँगाको पिठ्युँमा बसेर भैंसी चराउनुपर्छ मलाई थाहा छ, हलो कसरी जोत्नुपर्छ मलाई थाहा छ’ भन्दै ओली कड्किए ।

आफुलाई मधेशबादी साबित गर्न ओलीले आफ्ना कामहरुको लस्कर नै लगाए उनले भने- मधेस विरोधी भन्नेहरुको सामुन्ने आफूले मधेसमा चौडा सडक र मधेसमै सिँचाइका लागि सुनकोशी मरिण डाइभर्सनको काम सुरु गरें । ‘पहिला ढल्केबरबाट मधेस प्रदेशको राजधानी जनकपुर जाँदा अढाइ घण्टा लाग्थ्यो । केपी ओली मधेस विरोधी भन्नेले भन्दै गरे मैले त्यहाँ त्यस्तो बाटो बनाईदिएँ, अहिले २० मिनेटमा ढल्केवरबाट जनकपुर पुग्छ मान्छे’।

ओलीले थपे, ‘सुनकोशी बन्द गरेर, बाँध बाँधेर, पहाड छेडेर टनेल बनाएर, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख ८५ हजार खेत सिचाई गर्ने मरिण सुनकोशी डाइभर्सन आयोजना, आयोजनाको काम मैले सुरु गरेर काम भइराख्या छ ।’
‘तराईका खेत सिँचाइ गर्ने केपी ओली मधेस विरोधी, तराईका बाटा बनाउने, एयरपोर्ट बनाउने केपी ओली अनि मधेस विरोधी ? हल्ला चलाउनेहरुले चलाउँदै गर्छन् तपाईहरुलाई थाहा छदैछ’ उनले भने ।

  • kp oli
  • केपी शर्मा ओली
  • तराई
  • नेकपा एमाले
  • वीरगञ्ज
  • सुनकोशी मरिण डाइभर्सन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv