• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने

काठमाडौं : नेपाल सरकार तथा सहकारी अभियानको संयुक्त आयोजनामा आगामी चैत्र २० गते राष्ट्रिय सभा गृहमा ६८ औं राष्ट्रिय सहकारी दिवस एवम् अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह हुने भएको छ ।

राष्ट्रिय सहकारी दिवस एवम् अन्तराष्ट्रिय सहकारी वर्ष मनाउन १५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने २५ सदस्यीय कार्य व्यवस्थापन समिति समेत गठन गरिएको छ । कार्य व्यवस्थापन समितिको संयोजकमा रजिस्ट्रार उमेश ढुंगाना रहेका छन् । आइतबार कार्य व्यवस्थापन समितिको पहिलो बैठक समेत बसेको छ ।

समारोहमा गरिने मुख्य कार्यक्रम सहकारी गानको सार्वजनिकीकरण, सहकरी वर्ष लोगो अनावरण, पुरस्कार घोषणा, साँस्कृतिक कार्यक्रम, थीम सार्वजनिकीकरण लगायतका गतिविधि सम्बन्धमा बैठकले निर्णय गरेको छ ।

बैठकमा मन्त्रालय, विभाग, महासंघका सञ्चालक तथा केन्द्रीय, प्रदेश र जिल्ला तहका संघहरुका प्रमुखहरुको उपस्थिति थियो । बैठकले देश भर मर्यादित सहकारीः समुन्नत समाज थीममा देशव्यापी रूपमा दिवस मनाउन सहजीकरण गर्ने तय गरेको छ ।

व्यवस्थापन समितिका सहसंयोजकमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल र सदस्य सचिवमा महाप्रबन्धक सुरेश थापा रहेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv