• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सांसद बिष्णुकुमार कार्कीलाई कालोसूचीमा राख्ने तयारी

कुमारी बैंकले ऋण तिर्न नसकेपछि प्रतिनिधिसभा सांसद बिष्णुकुमार कार्कीलाई कालोसूचिमा राख्ने तयारी गरेको छ ।

बैंकले उनको सम्पति लिलाममा चढाइसकेको छ । उनी नवलपुर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । बैंकले १५ दिने भित्र साँवा ब्याज तिर्नको लागि सूचना प्रकाशित गरेको छ।

बैंक स्रोतका अनुसार मनकामना इट्टा उद्योगका प्रोपाइटर रहेका कार्कीले आफनो उधोग संचालनको लागि ऋण लिएका थिए । ऋणको सावाँ तथा ब्याज भुक्तानीको लागि पटक पटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा, सावाँ तथा ब्याज तिर्नको लागि १५ दिने सार्वजनिक सुचना निकाल्दा समेत सावाँ ब्याज भुक्तान नगरेपछि सम्पति लिलाम गर्न लागिएको बैंकले जनाएको छ ।तत्कालीन एनसीसी बैंकबाट लिएको ४५ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले कार्कीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो।

यसअघि पनि उनी सहित सिङ्गो परिवारको करोडौँ सम्पति लिलामीको लिष्टमा परेको थियो । पटक पटक ताकेता गरिरह्दा पनि अन्त्यसमा बैंकले सार्वजनिक सूचना जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv