• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

स्वतन्त्र तिब्बतको राष्ट्रिय धुन बजाएर शरणार्थी क्याम्पमा लोसार सम्पन्न,कुटनीतिज्ञले दिए चेतावनी

१२ फागुन, काठमाडौ,जाउलाखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा स्वतन्त्र तिब्बतको राष्ट्रिय धुन बजाएर भब्यताका साथ तिब्बती नयाँ बर्ष लाेसार पर्व मनाइएको छ। नेपाल स्थित दलाइलामाको निर्वासित सरकारको दूतावास,लाजिम्पाटको संयोजनमा आयोजना गरिएको कार्यक्रममा नेपालस्थित अमेरिकी राजदूत मी.डिन.थोम्सन, स्विस राजदूत, मानव अधिकार प्रतिष्ठानका भवानी खरेल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
नेपाल प्रहरीकाे बलियो सुरक्षा घेरामा कार्यक्रम अायाेजना गरिएको थियो। अमेरिकी राजदूत बिहान अाठ बजेदेखि दस बजेसम्म झण्डै दुई घण्टा बढी समय उक्त कार्यक्रममा सहभागी भएका थिए। तिब्बती शरणार्थीले नयाँ बर्ष लाेसार कार्यक्रम मनाउनु सामान्य हो। पर्वलाई अन्यथा लिन नसकिने भए पनि ,दलाइ लामाको निर्वासित सरकारकाे तिब्बती राष्ट्रिय धुन बजाएर कार्यक्रम सञ्चालन गरिनु र उक्त कार्यक्रममा नेपाल प्रहरीले सुरक्षा दिनुलाई चिनियाँ पक्षले गम्भिर रुपमा लिएको बताइएको छ। निर्वासित सरकारको तिब्बती राष्ट्रिय धुन बजाएर नेपाल सरकारले दलाई लामाको सरकारलाई मान्यता दिएको पुष्टि भएको भन्दै अमेरिका जस्तो प्रजातान्त्रिक देशका राजदूत सहभागी भएकाे कार्यक्रममा यसरी निर्वासित सरकारकाे राष्ट्रिय धुन बजाउनुले नेपालले भन्दै र मान्दै अाएकाे एकचीन नीतिको नेपाल स्वयंले उल्लंघन गरेको अर्थ लाग्ने कुटनीतिज्ञहरुले प्रतिक्रिया दिएका छन्। तिब्बतको सवालमा सधैं संबेदनसिल रहेको चीनले नेपाल भित्र हुने चीन बिरोधी गतिविधिलाई सधैं नजिकबाट नियालिरहेको हुनाले यस्ता कुरामा नेपाल सरकार आफैले सङ्का उत्पन्न हुने कार्य गर्नु ,गराउनु वा गर्न दिनु देशको हितमा नहुने भएकोले सरकार जिम्मेवार हुनुपर्ने कुटनीतीज्ञहरुले सुझाव दिएका छन् ।

  • #दलाइ लामा#तिब्बत #अमेरिका #भारत #चीन #नेपाल #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv