• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

काठमाडौं — कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालले विदेशबाट अर्बौं रुपैयाँको रासायनिक मल आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै उनले स्वदेशमै मल उत्पादन गर्ने कारखाना स्थापना वा अन्य वैकल्पिक उपाय विकास गर्नुपर्ने आवश्यकता औंल्याइन्। मन्त्री चौधरीका अनुसार हाल मल खरिदमा मात्रै मन्त्रालयको झण्डै ५० प्रतिशत बजेट खर्च भइरहेको छ, जसले कृषि क्षेत्रको दीर्घकालीन विकासमा बाधा पुर्‍याइरहेको छ। उनले विदेशी मलमा निर्भरता घटाएर स्वदेशमै उत्पादन वृद्धि गर्न सके कृषि क्षेत्रको बजेटलाई अन्य विकासात्मक काममा उपयोग गर्न सकिने बताइन्। कृषि पेशालाई आकर्षक र आधुनिक बनाउन नीतिगत सुधार अघि बढिरहेको उल्लेख गर्दै उनले किसानलाई प्रविधिसँग जोड्ने, उत्पादनलाई बजारसम्म पुर्‍याउने र राज्यले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता दोहोर्याइन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा
बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म
मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

धेरै पढिएको

  • १.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • २.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

ताजा समाचार

  • ४.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

  • ५.
    नेपाली किसानहरुका लागि खुसीको खबर : बालेनको अर्को प्रभावकारी कदम, रासायनिक मल आपूर्तिमा महत्वपूर्ण निर्णय ।

  • ६.
    सिमलखेतमा स्वरोजगारको उज्यालो: बाख्रा–कुखुरापालन तालिमले दलित समुदायमा आशा जगाउँदै

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv