• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

देउवा र प्रचण्डको गोप्य सम्झौता रहेको डा.केसीको दाबी

देउवा र प्रचण्ड बिच गम्भिर सम्झौता रहेको दाबी गर्दै राजनीतिक विस्लेसक प्रा.डा. सुरेन्द्र केसीले आफू प्रधानमन्त्रीको दौडमा छैन र देउवासँग कुनै गोप्य सम्झौता भएको छैन भन्ने प्रचण्डको अभिव्यक्ति हास्यास्पद र नाङ्गो झुट रहेको बताएका छन। एक चर्चित अनलाइन सँग कुरा गर्दै डा केसीले प्रचण्डको गोर्खा आउनु को पछाडि जसरी पनि चुनाव जित्ने मनोविज्ञानमा आधारित रहेको भन्दै गोर्खाको निर्वाचनमा आफू समेत अनुगमनमा सहभागी हुने बताएका छन् ।गोर्खामा गम्भिर धादली हुन सक्ने सङ्केत गरेका डा केसीले प्रचण्डले नेपाल र नेपाली जनतालाई हेपेको आरोप लगाएका छन् । ओली र प्रचण्डका पछिल्ला अन्तरवार्ता र अभिव्यक्तिबारे गरिएको प्रश्नको जवाफ दिदै केसीले ओली भन्दा प्रचण्डका अभिव्यक्ति बढी राजनीतिक प्रकृतिका हुने भए पनि प्रचण्डमा इमान नहुदा जनसमुदायमा ओलीको क्रेज देखिएको समेत बताएका छन् । अब जनता निर्णयक ठाउँमा आइपुगेको हुनाले निर्वाचनमा पछुतो नहुने गरि मतदान गर्न समेत अपिल गरेका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv