• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

हजारौको उपस्थितिमा अनुपले गरे घोषणापत्र सार्वजनिक,समर्थकले गरे नाराबाजी

१९ कार्तिक काठमाडौ ,काठमाडौ निर्वाचन छेत्र न २ का स्वतन्त्र उम्मेद्बार अनुप बोहराले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । राजनीतिक दलका असफलता, राष्ट्र र जनताले पाएको धोका, गलत नेतृत्व र भ्रष्ट आचरणले मुलुकलाई पुर्याएको क्षतिलाई चित्रण गर्दै उनले यस्तो खाले सङ्कटबाट समाज र राष्ट्रलाई मुक्त गर्न असल र दुरदर्शि नेतृत्वको खाचो रहेको र उक्त खाचो टार्न स्वतन्त्र युवाहरू अगाडि सर्नुपरेको यथार्थलाई स्पष्ट पारेका थिए । युवा,युवती वृद्धबृद्दालगायत हजारौ समर्थकको बाक्लो उपस्थितीका माझ आज उनले घोषणापत्र सार्वजनिक गरेका हुन् । खुकुरी क्रस चुनाव चिन्ह लिएर मैदानमा रहेका अनुपले ७०% भन्दा बढी मत ल्याएर निर्वाचनमा विजयहासिल गर्ने दावी गर्दै उनले मतदाताको स्वतन्त्र मतदान गर्न पाउने हक र अधिकारको रक्षाका निम्ति समेत सबै सचेत पङ्तिले चनाखो भूमिका निर्वाह गर्नुपर्ने स्थिती देखिएको भन्दै सबैमा सबैनागरिकसामु सचेत भूमिकाको अपिल समेत गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै कार्यक्रम स्थलमा समर्थकहरु उत्साहजनक नाराबाजी समेत गरेका थिए ।

  • #काठमाडौ २ #निर्वाचन #घोषणापत्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv