नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन: जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको होप्रचण्ड को सचिवालयले दिएको जानकारी अनुसार दहालको स्वास्थ्यमा पुन समस्या देखिएपछि सनिवार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।अहिले वहाँलाई भ्याण्टिलेटरमा राखिएको बताइएको छ।
सीता दहालको जटिल बन्यो स्वास्थ्य अवस्था,भेण्टिलेटरमा राखेर उपचार हुँदै
सीता दहालको जटिल बन्यो स्वास्थ्य अवस्था,भेण्टिलेटरमा राखेर उपचार हुँदै

तपाईको प्रतिक्रिया