• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

ओलीको `ब्युँझेको कुम्भकर्ण´ सार्वजनिक

२८ कार्तिक काठमाडौ,
लेखक चिन्तक विष्णु ओलीद्वारा लिखित पुस्तक `ब्युँझेको कुम्भकर्ण´ को एक भव्य कार्यक्रमका साथ विमोचन गरिएको छ।
पछिल्लो नेपालको आर्थिक,सामाजिक,सांस्कृतिक एवम राजनीतिक लगायतका समग्र राष्ट्रिय विषयवस्तुमाथि विचार विमर्श सहित समग्र विश्लेषण गरिएको उक्त पुस्तकमा नेपाली समाजको आजको मनोविज्ञान र सचेत जागरणलाई प्रष्टपार्न खोजिएको समालोचकहरुले टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषक इतिहासकार प्रा.डा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार डा.तुलसी भट्टराई  ,विष्णु बिभु घिमिरे लगायत महानुभावहरुको विशेष आतिथ्यता रहेको थियो ।बानेश्वर बहुमुखी क्याम्पसको हलमा सम्पन्न कार्यक्रमका वक्ताहरूले पुस्तकको सन्दर्भमा  चर्चा गर्नुभएको थियो भने प्रमुख आतिथ्यताको आसनबाट बोल्दै डा केसीले आजको समाज, राजनीति, प्रवृत्ति र पुस्तकको औचित्यबारे उल्लेख गर्नुभएको  थियो । गलत राजनीतिले उत्पन्न प्रवृत्ति  उपर कलम चलाउन सहज नभए पनि लेखकहरुले सहास गर्नु पर्ने भन्दै डा.केसीले बौद्धिक वर्गले सही भूमिका खेल्न नसकिरहेको अवस्थामा विष्णु ओलीको `ब्युँझिएको कुम्भकर्ण´सबै गलत भूमिकाहरु विरुद्ध एउटा बौद्धिक थप्पडको रुपमा देखापरेको उल्लेख गर्नुभएको थियो ।

  • #प्रा.डा.सुरेन्द्र केसी #नयाँ बानेश्वर #भृकुटी न्युूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv