• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

ओलीको फोनले झस्किएका प्रचण्ड पुगे डिल्लीबजार कारागार,रेशम चौधरीसँग गोप्य भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिल्लीबजार कारगारमा रहेका रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।
एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा कुराकानी लगत्तै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारगारमै पुगेका हुन् ।
कैलालीको टीकापुर हत्याकाण्डमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्त चौधरीलाई प्रचण्डले यो भन्दा पहिले फरार रहेर भारतमा लुकिरहेको अवस्थामा पनि नेपाली सुरक्षा निकायलाई चुनौती दिदै भेटघाट गरेका थिए ।
सुदुर पश्चिममा नागरिक उन्मुक्ति पार्टीको उदय भएको र संयोजक चौधरी श्रीमती रञ्जीता श्रेष्ठ कैलाली र स्वतन्त्रबाट चौधरीका बुबा बर्दियाबाट प्रतिनिधिसभामा निर्वार्चित भएपछि आफ्नो चौतर्फी हारबाट अतालिएका प्रचण्ड चौधरी भेट्न कारागार पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा पनि तीन सिट जितेको छ ।डिल्लीबजार कारगारमा प्रचण्डले चौधरीसँग ३० मिनेटजति संवाद गरेको स्रोतले पुष्टि गरेको छ । भेटमा उनले चौधरीसँग के कुरा गरे भन्ने प्रष्ट नभएपनि प्रचण्ड र चौधरीको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । भेट साँझ साढे ६ बजे भएको हो ।

 

 

  • #प्रचण्ड #रेशम चौधरी # काठमाडौ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv