• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

चोलेन्द्रको निलम्बन फुकुवा गर्ने भरतराज गौतमलाई सामाजिक सञ्जालमा बधाई र धन्यवादको ओइरो,चोलेन्द्रलाई खुल्यो बलियो संवैधानिकबाटो

२१ मंसिर, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द शमशेर जबराले ‘महाअभियोग निष्प्रभावी भएको जानकारी गराई पाउँ’ भनी मंगलबार संघीय संसद सचिवालयमा निवेदन दिए । त्यसको न्यायपूर्ण  सुनुवाइ गर्दै  संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणामाथि  लगाइएको असंवैधानिक निलम्बन फुकुवा गरिदिए पछि सामाजिक सञ्जालबाट विश्वभर रहेका  नेपालीहरुले गौतमलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् । राजनीतिक आग्रह पुर्वाग्रहका कारण न्यायलयलाई बद्नाम गरेको भन्दै राजनीतिक पार्टी ,बारका वकिल र पदाधिकारीहरुको व्यापक आलोचना भइरहेको छ ।

गौतमको उक्त कदमले ‘प्रधानन्यायाधीशको रुपमा कार्यसम्पादन गर्न नपाउने भनी १ फागुन २०७८ मा काटेको पत्र निष्प्रभावी भयो ।’ र चोलेन्द्र सर्वोच्च फर्किने बाटो खुल्ला भएको छ ।

गौतमले जबरासँगै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्‍मा पठाएको पत्रमा महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपनि प्रक्रिया अघि नबढेको र नयाँ प्रतिनिधिसभाको निर्वाचन भइसेकाले ‘निलम्बन’को पत्र निष्प्रभावी भएको उल्लेख छ ।

संघीय संसदका महासचिव गौतमले जबरालाई काम कारबाही गर्न रोक लगाउने पत्र निष्प्रभावी भएको निर्णय गर्नुको स्पष्ट  दुई कारण दिए पछि अहिले सबैको धोती खुस्किएको छ ।

(१)प्रतिनिधिसभामा महाअभियोग पेश भएको तर, निर्णय नगरेको ।
(२)एउटा प्रतिनिधिसभाको विजनेस अर्को प्रतिनिधिसभामा जाने संवैधानिक र कानुनी आधार नरहेको । उल्लेख छ।
यसरी पत्र प्राप्त भए लगत्तै चोलेन्द्रले सर्वोच्च जाने तयारी थालेका छन् भने उनलाई सर्वोच्चमा पाइलै टेक्न नदिने भन्दै बारका प्रतिनिधिहरुले गेटमै अवरोध गर्दै आएका  छन् ।

  • #सर्बोच्च अदालत #चोलेन्द्र #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv