• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सबै कुरा बिर्सन थाले देउवा,सचिवालय फेर्ने तयारी

१७ पुस,काठमाडौ,पाँचदलीय गठबन्धन जोगाउन नसक्दा संसदको ठूलो दल भएर पनि सत्ता राजनीतिको मियो गुमाएका पूर्वप्रधानमन्त्री एवम काङ्ग्रेस सभापति शेरवहादुर देउवा अहिले असहज परिस्थिति बिच चुपचाप देखिएका छन् । देउवाले पछिल्लो समय सबै कुरा बिर्सन  थालेको बुझिएको छ। प्रचण्डको सफत ग्रहणमा समेत असहज देखिएका उनलाई सुरक्षा कर्मीले सहजीकरण गरिदिएका थिए भने उनले मेलमिलाप दिवस समेत सञ्चार माध्यममा खवर आउँदा मात्रै थाहा पाएका थिए।मेलमिलाप दिवसका बारे भुलेका देउवालाई उनकै सचिवालयले समेत जानकारी नगराएपछि अहिले देउवा सचिवालयमा समेत हेरफेर गर्ने मुडमा रहेको बुझिएको छ । काङ्ग्रेसले मुख्य पर्वको रुपमा मनाउदै आएको मेलमिलाप दिवसमा देउवाले यो पटक एउटा वक्तव्य समेत निकालेनन् । निकट श्रोतका अनुसार देउवा यो राजनीतिक परिघट्नाको गहिरो आत्मसमिक्षामा रहेको बताइएको छ। महामन्त्रीद्वयले देउवामाथि चर्को दबाब खडा गरिरहेका छन् भने उता मौन रहेका देउवा अझै लामो समय कसैसँग भेट्ने र बोल्ने मुडमा नरहेको निकट श्रोतले बताएको छ ।

  • #काङ्ग्रेस #गठबन्धन #देउवा # भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv