• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

शिक्षकलाई पुन:अवसर दिने निर्णय,केन्द्रमा निवेदन पेश गर्न आग्रह

१७ पुस,भक्तपुर,विगतमा सरकारले दिएको सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिने भएको छ।
`गोल्डेन हेन्डसेक´ सुविधा लिन नपाएका शिक्षकहरुलाई  सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिन शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असोज १५ गते सम्म अस्थायी रुपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो ।
शिक्षक सम्बद्ध संघ सङ्गठनहरुले छुटेकाहरुलाई सोहिबमोजिम सुविधा दिन मन्त्रालय र केन्द्रमा आवाज उठाउँदै आएका थिए। शिक्षकहरुको उक्तमाग सम्बोधन गर्दै केन्द्रले सूचना प्रकाशन गरेर सो सुविधा नपाएका शिक्षकलाई निवेदन पेश गर्न अनुरोध गरेको छ । कतिदिन भित्रमा निवेदन पेश गर्ने भन्ने विषयमा केन्द्रले केही खुलाएको छैन।

  • #शिक्षा मन्त्रालय #शिक्षक #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv