• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

दलाल मार्फत अमेरिका हिँडेका मदन बेपत्ता, पानामा जङ्गल भित्रको खोलामा तस्करले जीउँदै बगाएको आसङ्का

१७ पुस,काठमाडौ ,काठमाडौबाट दुबई हुँदै स्थानीयदलाल मार्फत अमेरिका हिँडेका रुकुम पश्चिम् आठबीसकोट १० का २० वर्षीय मदन शाही बेपत्ता भएका छन् । सामाजिक सञ्जालमा पानाको घना जङ्गल भित्रको खोला तर्ने क्रममा बगेर मदनको मृत्यु भएको खबर फैलिएको छ। फागुन १८ गते सङ्गठित मानव तस्करको गिरोहबाट तस्करको सहयोगमा अमेरिका हिडेका शाही ३ महिना दुबईमा राखिएका थिए। एजेन्टकै सहयोगमा दुबईबाट १० महिना लगाएर उनी पानामा पुगेका थिए मङ्सिर २४ देखि सम्पर्क बिहिन भएका मदन, पानामाको जङ्गल भित्र खोला तर्दा बगेको अपुष्ट खबर सुनेर परिवार र आफन्त जन चिन्तामा परेका छन्।
पाँच दाजुभाइ मध्ये मदन काइँला हुन् । तस्करको भर परेर अमेरिका,क्यानडा लगायत देशजानेहरुको सङ्ख्या देशभर ठूलो छ र सङ्गठित मानव तस्करको जालो पनि त्यसरी नै विस्तार भएको देखिन्छ । अमेरिका,क्यानडा जस्ता देश जाने भूतले ग्रस्त युवा पङ्तीको मनोदशाले अहिले भयावह रुप लिएको छ । “दु:खजिलो गरेर छोरा छोरीलाई अमेरिका पठाइयो तर न उ पुग्न पायो न त पैसा नै फिर्ता भयो” धेरै पिडितको यस्तै गुनासो र रुवाबासी भएको छ। नाम उल्लेख नगर्ने सर्तमा मानव तस्करको पन्जाबाट ज्यान बचाएर अहिले वैदेशिक रोजगारीमा गएका एक पिडितले बताए अनुसार मानव तस्करले विकसित देश लैजाने प्रलोभनमा मोटोरकम असुलेर मानिसहरुलाई पानामाको जङ्गल र समुद्रीबाटोबाट यात्रा गराउने र बिचमै नियोजित रुपमै समुद्रमा खसाल्ने , घनाजङ्गल भित्रका खोलाहरुमा लगेर जीउँदै बगाइदिने जस्ता विभिन्न आपराधिक योजनाबाट हत्या गर्ने र बेपत्ता पार्ने सम्मको अपराध भइरहेको डरलाग्दो अवस्था समेत बताएका छन् ।

  • #रुकुम पश्चिम #अमेरिका # भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv