• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रचण्ड नेतृत्वको सरकार लम्पसारवादी सरकार हो,यसमा चीनको कुनै भूमिका छैन – सी.पी.मैनाली

पुस २१,काठमाडौ ,नेकपा (माले)का महासचिव सी.पी.मैनालीले वर्तमान सत्ता समीकरण लम्पसारवादीहरुको नयाँ सस्करण भएको बताएका छन् । काङ्ग्रेसको अदुरदर्सी र अहंकारी भूमिकाले उत्पन्न परिस्थिति भन्दा भिन्न कोणबाट ओली प्रचण्ड सहकार्यलाई हेर्नू गलत हुने भन्दै नेता मैनालीले शक्ति केन्द्रको कोणबाट समीकरणलाई हेर्नू भन्दा स्वार्थ समीकरणबाट हेर्नू उपयुुक्त हुने बताएका छन् । पछिल्लो समय ओली, प्रचण्ड नेतृत्वको सप्तरङ्गी समीकरणलाई चीन भारतको २+१ रणनीति अन्तरगत उत्पन्न परिस्थिति हो भन्ने व्याख्या भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेता मैनालीले यस्तो भ्रमबाट मुक्तहुन सबैलाई आग्रह समेत गरेका छन् । यो स्वार्थको बाँध भत्किएको स्थिति मात्रै भएको उल्लेख गर्दै नेता मैनालीले प्रचण्ड,ओली गठबन्धनका गम्भीर ३ चुनौतीहरु समेत खुलाएका छन् । नेता मैनालीसँगको विशेष भिडियो अन्तरवार्ता युटुब च्यानल (vrikuti online tv ) मा बिस्तृत रुपमा प्रसारण गरिएको छ ।

  • #नेकपा माले #प्रचण्ड #गठबन्धन #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv