• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

देउवामाथि पुनः प्रचण्ड हावी, काङ्ग्रेसले गर्‍यो विश्वासको मत दिने निर्णय ,प्रचण्ड दुई तिहाइको प्रधानमन्त्री बन्ने सङ्केत

२६पुस, काठमाडौ ,नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिने भएकाे छ ।

धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा बसेकाे पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे ।

याे निर्णय अब केहीबेरमा संसदीय दलकाे बैठकबाट अनुमाेदन हुने धुम्बाराही बैठकमा सहभागी एक शीर्ष नेताले जानकारी दिए । ‘विश्वासकाे मत दिने भइयाे’, उनले भने ।

बिगत लामोसमय देखि देउवामाथि हावी हुँदै आएका प्रचण्डले यो पटक पनि देउवालाई विश्वासको मत दिन बाध्य पारेका छन् । देउवाले आफ्नाकुरामा मात्रै भर गर्न नसक्ने बुझेका प्रचण्डले काङ्ग्रेस भित्रका कुटिल र कुटनीतिक नेता कृष्ण सिटौलालाई पनि देउवा निवासमा बोलाएर सोमबार राती अबेर सम्म छलफल गरेका थिए ।

आज बस्ने संसदको बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यतालिका रहेको छ। “काङ्ग्रेस सभापति देउवाले प्रचण्डलाई  यता उता, तल माथि,दायाँबायाँ के के गर्नु भयो त ?”भनेर सोधेका थिए, जवाफमा प्रचण्डले “सबै मिलाएको छु,नपत्याए खड्का जी र सिटौला जीलाई सोध्नु यहीँ हुनुहुन्छ” भनेपछि देउवाले खड्का र सिटौलाको  मुखमा हेर्दै  “ठिक छ  त्यसो भए म विहान संसदीय दलको बैठकबाट अनुमोदन गराउछु ढुक्क हुनुहोस्” देउवाको वचन पाएपछि प्रचण्ड मुसुक्क हाँस्दै देउवा निवासबाट कफी र तातो पानी खाएर बाहिरिएको श्रोतले बताएको छ । सो बमोजिमनै काङ्ग्रेसले विहानै देखि काम सुरुगरिसकेको छ ।

  • #प्रचण्ड #देउवा #ओली # गठबन्धन #नेपाली काङ्ग्रेस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv