• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

गृहमन्त्री छान्ने कुराले माओवादी केन्द्रमा तनाव,आकाङ्क्षी देखेर प्रचण्ड चकित

१६ माघ ,काठमाडौ ,नेकपा माओवादी केन्द्रको आज बसेको बैठक तनावपूर्ण रहेको बुझिएको छ । गृहमन्त्रीबारे छलफल सुरुहुन नपाउँदै दाबेदारको लामो लिस्ट सुन्न बाध्य भएका प्रचण्डले निक्कै निराशा व्यक्त गरेको श्रोतले बताएको छ । सरकारको नेतृत्व गर्ने दलले नै गृह मन्त्रालय लिनुपर्ने मत पार्टीमा उठेकाले माओवादीले त्यसबारे औपचारिक छलफल गर्न लागेको हो ।

आज बसेको पदाधिकारी बैठकमा यो विषय टुंगोमा पुग्न नसकेपछि गृहमन्त्री छान्ने जिम्मेवारी अन्ततः पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई नै दिने निर्णय गर्दै आजको किचलो टुङ्गिएको छ। गृहमन्त्रालय ताक्ने पार्टीभित्रका आकाङ्क्षी सबैको अनुहार देखेपछि प्रचण्ड निराश भएका छन् । तिनै मध्येबाट  दुइदिन नारी छाम्ने र प्रचण्डले विस्वास गरेको भरपर्दो  छानेर  बुधबार स्थायी समिति बैठकबाट अनुमोदन गराउने तयारी रहेको श्रोतले बताएको छ ।

  • # प्रचण्ड #माओबादी केन्द्र #भृकुटी न्यूज #गृहमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv