४ फागुन,काठमाडौ ,नेपाली काङ्ग्रेसका केन्द्रीय नेता तथा गुल्मी निर्वाचन क्षेत्र नं १ का संघीय सांसद सदस्य माननीय डा. चन्द्र भण्डारीको निवास बुद्धनगर काठमाडौमा खानापकाउने ग्यास सिलिन्डर बिस्फोट भएको छ। विस्फोटबाट माननीय डा.भण्डारी र वहाँको माता गम्भीर घाइते हुनुभएको छ। अहिले वहाँहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार माननीय डा. चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र वहाँकी माताको ७० प्रतिशतको हाराहारीमा शरिरको भागमा असर पुगेको छ । दुबैको अवस्था गम्भिर रहेको बताइएको छ।
काङ्ग्रेस नेता एवम सांसद डा.चन्द्र भण्डारीको घरमा विष्फोट,घाइते डा.भण्डारी र वहाँको माताको अवस्था गम्भीर
काङ्ग्रेस नेता एवम सांसद डा.चन्द्र भण्डारीको घरमा विष्फोट,घाइते डा.भण्डारी र वहाँको माताको अवस्था गम्भीर

तपाईको प्रतिक्रिया