• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, कार्तिक ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

चितवन डायरी, यस्तो छ उप-निर्वाचनको स्थिति,मुख्य भिडन्तमा एमाले र रास्वपा

३ बैशाख ,चितवन,चितवनको उपचुनाव घात,प्रतिघात,आक्रोश र प्रतिरोधात्मक स्थितिबाट गुज्रने निस्चित देखिएको छ । चितवनमा माओवादी केन्द्रले पार्टीमा एक मत बनाउन सकेको छैन भने माओवादीका कटु आलोचक नै गठबन्धनको उमेदवार रहेको स्थितिले माओवादी केन्द्रका पुराना नेता कार्यकर्ताले मन बदल्ने स्थिति देखा परेको छ।अर्का तर्फ चितवनमा गठबन्धनका काङ्ग्रेस उमेदवार आफ्नै पार्टी भित्र अल्पमतको सामना गरिरहेको अवस्था छ । एमाले र राप्रपा भने एक ठिक्का देखिन्छन् तर आफू पराजित हुने स्थिति आए गठबन्धनलाई जित्न नदिने रणनीतिमा एमाले र राप्रपाको मनोबिज्ञान देखिन्छ । आर्का तर्फ माओवादी केन्द्रका पुराना नेता कार्यकर्ता र पूर्व लडाकुको एउटा पङ्तिले रवि लामिछानेलाई मतदान गर्न गोप्य सर्कुलर गरेको श्रोतले बताएको छ । राप्रपाले चुनाव जित्ने भन्दा पनि अस्तित्व धान्ने मात्र सोचिरहेको बेला मुख्य प्रतिस्पर्धा एमाले र रास्वपा बिच हुने देखिन्छ। जे होस् चितवनको उप निर्वाचनले गम्भिर राजनीतिक सन्देश दिने कतिपय जानकारहरुले प्रतिक्रिया दिदै आएका छन् भने उपचुनावमा काङ्ग्रेस सभापतिको मौनताले गम्भिर अर्थ राखिरहेको छ । चितवन भिडन्त राजनीतिमा रोचक हुने देखिन्छ भने यो परिणामसँगै सत्ता राजनीतिले पनि नयाँबाटो तय गर्ने सङ्केतहरु देखिएका छन् ।

  • #एमाले #काग्रेस #रास्वपा #रवि लामिछाने #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

धेरै पढिएको

ताजा समाचार

  • १.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

  • २.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • ३.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ४.

  • ५.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ६.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv