• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

महिला कर्मचारीमाथि आक्रमण गर्ने वकिललाई कार्वाही गर्नु पर्ने प्रहरी अनुसन्धानको निचोड

१७ असार ललितपुर, असार १३ गते नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट,लछार पछार गर्दै आक्रमण गर्ने वकील अमिर लामिछानेलाई महिलामाथिको  अभद्र व्यवहारमा कारबाही गर्नुपर्ने अनुसन्धानको निचोड रहेको जिल्ला प्रहरी परिसर, ललितपुर स्रोतले बताएको छ।

एउटा मुद्दाको वारेस रहेका लामिछानेले मिसिलको सक्कल अदालतबाट गैरकानुनी तरिकाले कब्जामा लिन खोज्दा नायव सुब्बा तामाङले गैरकानुनी तरिकाबाट सक्कल मिसिल दिन नमिल्ने बताए पछि वकिल लामिछानेले आक्रमण गरेका थिए । नायब सुब्बा तामाङले सक्कलको साटो फोटोकपी मात्र दिन मिल्ने बताएपछि लामिछानेले जबर्जस्ती सक्कल मिसिल  खोसेका थिए,तामाङले मिसिल लुटिए पछि  मिसिलको रक्षा गर्ने कर्तव्य पालन गर्दा वकिल लामिछानेले तामाङलाई भुत्ल्याउदै,लात्तले हान्दै भुइमा पछार्दै अनुहारमा थुक्ने,र मुक्का हान्ने हर्कत गरेका थिए।प्रहरीले घट्नाको अनुसन्धानबाट महिलामाथि वकिलले कुटपिट  र अभद्र व्यवहार गरेको खुलेको छ साथै कानुनी कार्वाहीका निम्ति सरकारी वकिल कार्यलयलाई प्रहरीले अनुसन्धानको निचोड समेत बुझाएको छ।

  • #ललितपुर #जिल्ला अदालत #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv