• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

धादिङ – सुर्यज्योती लाईफ ईन्स्योरेन्स कम्पनि धादिङले अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार धादिङबेसीमा आयोजित कार्यक्रममा गत आ.व.२०७९/८० मा विमा व्यावसाय गर्ने ८० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुर्यज्योति लाईफ इन्स्योरेन्सका तालिम तथा विकास बिभाग प्रमुख श्री उत्तम प्रसाद आचार्यको विशेष उपस्थितिमा रहेको थियो ।
उक्त कार्यक्रममा ६० भन्दा बढी अभिकर्ताहरुलाई विविध सामग्री उपलब्ध गरि सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा गत आर्थिक बर्षमा ब्यक्तिगत कोडमा कार्य गर्नु हुने मध्य उत्कृष्ट ४ जना तथा टिम व्यावसाय गर्नु हुने उत्कृष्ठ ४ जना लाई ट्रफि सहित सम्मानित गरिएको थियो । कार्यक्रममा स्टार एजेन्सी म्यानेजर, बरिस्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर तथा कम्पनीको अभिकर्ताहरु को सहभागिता रहेको थियो ।

कार्यक्रमको विशेष अतिथी उत्तम प्रसाद आचार्यले कम्पनिको बर्तमान अवस्था, अभिकर्ताको पेषा र जिम्मेवारी, जिवन विमा कम्पनीहरुमा सुर्यज्योति लाईफको फरक पहिचान तथा विमितहरु लाई पस्कदै आएको पृथक तथा नबिनतम सेवा सुबिधा, अभिकर्ताले समाजमा आर्थिक सल्लाहकारको रुपमा खेलेको भुमिकाबारे उल्लेख गर्दै आफ्नो प्रस्तुति राखेका थिए ।

त्यस्तै कम्पनीको नयाँ स्किमबारे र ईन्स्योरेन्सको सटिक चिनारी प्रस्तुत गर्दै धादिङ शाखाका प्रमुख जिवन सिलवालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

  • surya jyuti life
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
नेपाली किसानहरुका लागि खुसीको खबर : बालेनको अर्को प्रभावकारी कदम, रासायनिक मल आपूर्तिमा महत्वपूर्ण निर्णय ।
बालेन सरकारले गरे कृषिमा अर्को ‘बोल्ड धमाका, बाली रोप्नुअघि नै मूल्य तोकिने,कृषिमन्त्री गीता चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv