• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, कार्तिक ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एमालेको कोशी अधिवेशनमा प्रा.डा.पोख्रेलको धर्ना,इटहरीमा रहस्यमय पर्चा फेला

बिराटनगर।  एमाले अधिवेशनस्थलको पहिलो प्रवेशद्वारमै पाँचवटा बुँदासहितको ब्यानर बोकेर प्रा.डा. बद्रीविशाल पोखरेलले धर्ना दिएका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा सहभागीहुन आएका नेता कार्यकर्तालाई पार्टी भित्रको गलत नेतृत्व र प्रवृत्ति विरुद्ध आवाज उठाउन आग्रह समेत गरेका छन् । ओलीले सम्बोधन गरेको उक्त कार्यक्रममा दुइ केन्द्रीय सदस्यलाई कार्वाहीको माग समेत गरिएको छ भने इटहरीमा गयराती आज्ञात रुपमा भण्डाफोर पर्चा समेत छरिएको छ। उक्त पर्चामा इटहरी नगर र सुनसरी एमाले नेतृत्वहरुको प्रवृत्ति र अन्तरघातका घट्नालाई उल्लेख गरिएको छ।मध्यराती छरिएको पर्चा आपत्तिजनक र रहस्यमय रहेको भन्दै एमाले नेता गायत्री लम्सालले एमालेले यसबारे गम्भीर अनुसन्धान र अध्ययन सुरुगरिसकेको जानकारी दिए।

  • #इटहरी #नेकपा एमाले #कोशी #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

धेरै पढिएको

ताजा समाचार

  • १.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

  • २.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • ३.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ४.

  • ५.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ६.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv