• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

निद्रामा बर्बराउनुको अर्थ के हो ?

काठमाडौँ। कतिपय मानिसहरूको निन्द्रामा बोल्ने वा बर्बराउने बानी हुन्छ । निन्द्रामा बोलेका कुराहरू उनीहरूलाई नै थाहा हुँदैन ।

निन्द्रामा बरबराउने बानीलाई अङ्ग्रेजीमा ‘सोम्नीलोकी’ भनिन्छ । यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ ।

तर निन्द्रामा बरबराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको चिकित्सकहरू बताउँछन् ।

कुन जनसङ्ख्याको लगभग एक प्रतिशत वयस्कहरूमा निद्रामा बोल्ने समस्या रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

चिकित्सकका अनुसार निन्द्रामा बर्बराउनुले पर्याप्त निद्रा नपुगेको भन्ने सङ्केत दिन्छ ।

ज्वरो आएको बेला, धेरै तनावका कारण, दिनभरका थकान, रक्सी मदिराको सेवन लगायतका कारण निद्रामा मानिसहरू बरबराउने चिकित्सकहरू बताउँछन् ।

यस्तै, लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्ने व्यक्ति, कुनै ठूलो दुर्घटनामा परेका वा बलात्कारजस्ता घटनाका पीडितमा पनि यस्तो समस्या हुन सक्छ ।

यो समस्याबाट छुटकारा पाउन धेरै कुरा दिमागमा नखेलाउने, चिन्ता नलिने र कामको बोझ सहज पार्नुपर्छ । समयमा सुत्ने र उठ्ने गर्नुपर्छ ।

यस्तै, शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । रक्सी तथा लागूऔषधको प्रयोग गर्नुहुँदैन ।

लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्नुहुँदैन । चिकित्सकहरूले कहिलेकाहीँ बर्बराउनुलाई सामान्य रुपमा लिने गरेका छन् । तर, नियमित बर्बराउने, उठेर हिँड्ने तथा झस्किने समस्या भइरहेमा मनोचिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।साभार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv