• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

निर्लज्ज मुख्यसचीव अर्यालले गरे निजामती छेत्रकै बद्नाम, तत्काल राजीनामा गर्न प्रधानमन्त्री दहालको सुझाव

२० फागुन, काठमाडौँ। सञ्चार मन्त्रालयको सचिव रहँदा टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेका मुख्यसचिव वैकुण्ठप्रसाद अर्यालले कर्मचारी छेत्रकै ठूलो बद्नाम गरेको निजामती कर्मचारीहरुले बताउने गरेका छन् । “मुख्यसचिव जस्तो सर्वोच्च व्यक्तिले नै यस्तो गरे पछि हाम्रो के इज्जत रह्यो र ? कसरी कर्मचारी हौ भन्नु ?” नाम उल्लेख नगर्ने सर्तमा मन्त्रालयका एक सचीवले भने “मुख्यसचीवको यस्तो अनुहार देख्दा आफैँले राजिनामा दिएर देश छाडौँ कि जस्तो लागेको छ ।” कर्मचारी वृत्तमै यस्तो भइसक्दा पनि मुख्यसचीव अर्यालले राजीनामा दिएका छैनन् भने सरकारले उनिविरुद्ध कुनै कार्वाही समेत गरेको छैन।
भ्रष्ट मुख्यसचीव अर्याल विरुद्ध मुद्दा दायरको तयारी गरेको अख्तियारले सबै अनुसन्धान सकाएर अभियोजनको फाइल समेत तयारी अवस्थामा राखेको छ । तर भ्रष्टाचारको मुद्दा दायर गर्नुभन्दा पहिले उनले राजीनामा दिउन् वा उनलाई पदबाट हटाइयोस् भन्ने चाहना अख्तियारको थियो ।
कार्यरत अवस्थामै मुद्दा दायर गर्दा कर्मचारी वृत्तमा नकारात्मक सन्देश जान सक्ने कुरालाई ध्यानमा राखेर अख्तियारले राजीनामा वा कर्वाही पर्खिएको भए पनि अर्यालले अहिले सम्म राजीनामा गरेका छैनन् भने उनिमाथि कार्वाही समेत भएको छैन।
२० गते नै दर्ता हुने मुद्दामा मुख्यसचीव अर्यालले मार्ग प्रसस्त नगरे पछि मुद्दा अड्किएको छ भने प्रधानमन्त्री पुष्पकमल दहालले तत्काल राजिनामा गर्न मुख्यसचीव अर्याललाई सुझाव दिएको श्रोतले बताएको छ।

  • #मुख्यसचीव #नेपाल सरकार #भृकुटी न्यूज #काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv