• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

नयाँ गठबन्धनबारे विज्ञहरुको प्रतिक्रिया – भाग १

“नेपाली काङ्ग्रेसको महासमिति बैठकबाट हिन्दुराष्ट्रको मुद्दालाई राजनीतिक र प्रशासनिक रुपमा अगाडि बढाउन चाहेको भारतले आफ्नो चाहना पुरा गर्न नसकेपछि प्रचण्डलाई गठबन्धन तोडाएर भारतले काङ्ग्रेसलाई दण्डित गरेको हो। यो मदारीको खेल हो काङ्ग्रेसले यो कोर्ष बदले लगत्तै यो गठबन्धन दुई चार महिनामा फेरि तोडिन्छ।”
– राधाकृष्ण मैनाली
बामपंथी नेता तथा पूर्वमन्त्री

“प्रचण्डले गठबन्धन फेर्नु अनुमान बाहिरको अप्रत्याशित घट्ना हो। सत्ता प्राप्त हुँदा हुँदै यस्तो निर्णय कसरी भयो भन्ने जिज्ञासा स्वभाविक छ । तर यस्तो तल्लो स्तरको अस्थिर खेल जनचाहना र चासोको विषय होइन। भारतले काङ्ग्रेसलाई दण्डित गर्नु पर्ने त्यस्तो कुनै कारण छैन। सत्य के हो भन्ने खुल्न केही दिन पर्खनै पर्छ।”
– प्रो.डा.सुरेन्द्र केसी
विष्लेषक

“नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकले हिन्दुराष्ट्रबारे उठाएको बहस र सभापति शेरबहादुर देउवाले हिन्दुराष्ट्रबारे सोच्न सकिने बताए पछि काङ्ग्रेससँग रिसाएको अमेरिकाले प्रचण्ड,ओलीको समीकरण बनाएर काङ्ग्रेसलाई दण्डित गरेको हो। यसो हुनुमा काङ्ग्रेस भारत अनुकुल शक्ति बन्न पुगेको अमिरिकी बुझाइले काम गरेको देखिन्छ।”

                                            -विष्णु भट्टराई
वरिष्ठ अधिवक्ता तथा विष्लेषक

“चीन घेर्ने अमेरिकी रणनीतिले तिब्रता पाएसँगै  चीन र रूसले नेपालभित्र एकसाथ काम गरिरहेका छन् । चीनसँग सिमा जोडिएका देशहरुमध्ये सबैभन्दा कमजोर र सुरक्षा चुनौती नेपाल नै बनेको चिनियाँ बुझाइ  पुरानै हो। यही संवेदनशीलताबाट चीनले नेपाल नीति बदलेको कुरालाई सत्ता निर्माणबाटै सन्देश दिएको छ। नयाँ गठबन्धन चीनको विजय हो ।”

                                                  – प्रो.पी.खरेल
विष्लेषक

  • #प्रो.पि खरेल #प्रो.डा.सुरेन्द्र #वरिष्ठ अधिवक्ता विष्णु भट्टराई # नेता राधाकृष्ण मैनाली #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv