• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

च्याउले बदलिँदै मुगालीको भाग्य, एक केजी च्याउको मूल्य ३० हजार भन्दा बढी

 

१५ चैत्र,मुगु। गुच्ची च्याउ संकलनको मौसम शुरू भएसँगै मुगुवासीहरु जंगलबाट जडीबुटीजन्य गुच्ची च्याउ सङ्कलन गर्न व्यस्त भएका छन्। मनग्य आम्दानी गर्न थालेका छन्। छायाँनाथ रारा नगरपालिकाका-६
७,८,९, १०, १२, १३ र १४, सोरू गाउँपालिकाका-२ ३,४ र ६ खत्याड गाउँपालिकाका-६, ७ र ८ मुगमकार्मारोङ गाउँपालिका-६, ७, ८ र ९ नम्बर वडाका स्थानीयको आम्दानीको बलियो स्रोत नै गुच्ची च्याउ बन्न पुगेको छ। चैतको दोस्रो सातादेखि सुरु भएको च्याउ सङ्कलन वैशाखको अन्तिमसम्म हुँने गरेको छ। हरेक घरले एकदेखि तीन किलोसम्म च्याउ संकलन गर्दै आएका छन् । प्रतिकेजी ३० हजार रुपियाँले स्थानीय व्यापारीले खरिद गर्दै आएका छन्।
खत्याड गाउँपालिका-२ सेरीका स्थानीयले गुच्ची च्याउबाट घर खर्च चलाउन सहज भएको बताएका छन्। सेरी गाउँमा हरेक घरधुरीले ३० हजार देखि ५० हजार सम्म गुच्ची च्याउ बाट आम्दानी गर्ने गरेका छन्।’
जडीबुटी संकलन गर्ने गरेका कृषकसँग जडीबुटीको बजार र बिक्री मूल्यबारे जानकारी नहुँदा स्थानीय व्यापारीले भनेकै मूल्य अनुसार बेच्न बाध्य हुनुपरेको कारण उचित मूल्य पाउन सकेका छैनन्। डिभिजन वन कार्यालयले जडिबुटीको मूल्य निर्धारण गरी हरेक सामुदायिक वन उपभोक्ता समितिलाई जडीबुटी बजारको बिक्री मूल्य विवरण पठाएको भए पनि सो अनुसार कृषकले मूल्य नपाउने गरेको कृषकहरुले गुनासो व्यक्त गरेका छन्।
डिभिजन वन कार्यालयको कार्यविधि अनुसार स्थानीय जडीबुटी व्यापारीसँग गुच्ची च्याउ संकलनका लागि प्रतिकेजी ५ सय रुपियाँका दरले राजस्व लिइँदै आएको छ।

  • #कर्णाली #रारा #पर्यटन #भृकुटी न्यूज #मुगु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv