• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, जेठ ०९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कृषि मन्त्रीको गुनासो कृषिमा आधुनिकीकरणका नाममा गुणस्तरहिन प्रविधि किन ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी कृषि मन्त्री भएको नौ महिना वितिसकेको छ । यो अवधिमा कृषि मन्त्रीले आफूले नीतिगत तहमा सुधार्नु पर्ने कुरालाई भुसक्कै विर्षिएर गुनासो बाहेक केही पनि गर्न सकिरहेका छैनन् । कृषि क्षेत्रमा भएको विकृति र विसंगतिलाई न्यूनिकरण गर्नका लागि कानून निर्माण गर्ने र त्यसलाई कार्यान्वय गराउन काम समेत मन्त्रीले गर्न सक्छन् । तर उनले गरेका कामहरु हातका औलामा पनि गन्न पुग्ने छैनन ।

भाग्यले मन्त्री बनेका हुन् कि क्याहो यी कांग्रेसी मन्त्रीको हरेक कार्यक्रममा गुनासो सुन्न पाईन्छ । शनिबार पनि होटल हिमालय नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं साधारणसभाका उनले गुनासै गर्न भ्याए ।

गाउँमा हलो विस्थापित भयो, गोरु विस्थापित भए । गोठाला देखिनै छाडे । खेती गर्नका लागि आधुनिक खनजोतका सामग्री प्रयोग गर्न थाल्यौ । मन्त्रालयले कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाउन र लागत मूल्य घटाउनका लागि कृषि यन्त्र उपकरणको प्रयोग किसानसम्म पु¥याउनका लागि अनुदान दिएको छ । तर अनुदान सदुपयोग भयो कि भएन भन्ने भन्दा पनि मन्त्री हुनुभन्दा अगाडि आफै अनुदानको ट्रयाक्टरबाट पीडित भएको खुलासा गरेका छन ।

मन्त्री अधिकारीले भने, ‘मैले ५० हजारमा हाते ट्रयाक्टर किने, ६ महिनामा नै विगिएको पहिलो पटक बनाउँदा १२ हजार लाग्यो त्यसपछि फेरि विग्रियो पुन बनाउँदा अर्को १० हजार जति लाग्यो ।’ मन्त्रीले थप गुनासो पोखे, ‘एक वर्षमा मैले ७२ हजार पावर टिलरका लागि खर्च गरे । अव नसकिने भो भनेर बेच्न खोज्दा १० हजार मात्र पाएँ’ ।

यस्तो लगानीले न त किसानलाई फाइदा पुग्छ न त लागत मूल्य नै घट्छ । त्यसैले मेशिन विदेशबाट ल्याएर बेच्ने भन्दा पनि यही नै बनाएर विक्री गर्ने र किसानहरुलाई सहज हुने गरी मर्मत केन्द्रको स्थापना गर्न समेत कृषि मेशिनरी व्यवसायीहरुलाई आग्र पनि गरे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा
किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?
कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

धेरै पढिएको

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

ताजा समाचार

  • १.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • २.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ३.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

  • ४.
    विदेशी मलमा अर्बौं निर्भरता अन्त्य गर्न सरकारको जोड : स्वदेशमै उत्पादनको विकल्प खोजिँदै

  • ५.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • ६.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv